रञ्जुको ' विवेकशील' स्टाइल ! 'टेम्पोमा चढेर मतदानस्थल पुगिन्, पूरै लाइन बसेर मतदान गरिन् !'
Powered by Blogger.
रञ्जुको ' विवेकशील' स्टाइल ! 'टेम्पोमा चढेर मतदानस्थल पुगिन्, पूरै लाइन बसेर मतदान गरिन् !'


काठमाडौँ - यसअघिपनि आफ्नो फरक शैलीले मन जित्न सफल भएकी विवेकशील नेपालीको तर्फबाट मेयरको उम्मेदवार बनेकी २१ वर्षीया रञ्जु दर्शनाले आइतबार मतदान स्थलपुग्दापनि 'विवेकशील' पारा देखाईन् । उनी मदतान स्थलमा पूरै लाइन बसेर मतादान गरिन् ।

अझ रमाइलो कुरा त के छ भने रञ्जु राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि रहेको वडानम्बर ३ स्थित मतदान केन्द्रमा मतदान गर्न टेम्पु चढेर गएकी थिइन् । विवेकशीलले निर्वाचन आयोगबाट अनुमति लिएर टेम्पु प्रयोग गरेको थियो । टेम्पोमा हिंड्दा सडकका खाल्डाखुल्डी महसुस हुने हुनाले यस्तो गरिएको विवेकशील नेपालीको तर्क छ । 

उनी मेयरका उम्मेदवारहरुमध्ये सबैबह्न्दा कान्छी उम्मेदवार हुन् ।


हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, , , , ,

Loading...