भरतपुर महानरपालिकामा रोचक प्रतिस्पर्धा : एमालेका देवी अघि-अघि, रेणु दाहाल पछि-पछि
Powered by Blogger.
भरतपुर महानरपालिकामा रोचक प्रतिस्पर्धा : एमालेका देवी अघि-अघि, रेणु दाहाल पछि-पछि


भरतपुर महानरपालिकाको भर्खरै सुरु भएको मतगणनाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ ।

मतपरिणाम अनुसार, एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् भने माओवादी-काँग्रेस गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहालले एमालेलाई पछ्याएकी छिन् ।मेयरतर्फ एमालेका एमाले देवी ज्ञवाली ४९ मतका साथ अग्र स्थानमा छन् भने माओवादीकी रेणु दाहाल ४१ मतका साथ दोश्रो स्थानमा पछि - पछि छिन । त्यस्तै राप्रपा बद्री अहिलेसम्म १ मत पाएका छन्। 

त्यस्तै उपमेयरतर्फ एमालेका दिव्य शर्मा ४३ र कांग्रेसकी पार्वती शाह ३६ तथा राप्रपाकी रिना गुरुङ ३ मतका साथ् मतगणना जारी छ ।

प्रकाशित मिति : Monday, May 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...