भरतपुर महानगरपालिकामा रेणुले लिइन् अग्रता !

  • अर्थ सरोकार इलेक्सन ब्यूरो 
चितवन - देशभर स्थानीय तहको निर्वाचन भइरहेका बेला धेरैको चासो चितानावनको मतपरिणाममा छ । मत गणनाको सुरुवातमा ज्ञवाली अग्रस्थानमा थिए ।यसैबीच भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिएकी छन् । 

अर्थ सरोकार डटकमले प्राप्त गरेको जानकारी अनुसार उनको पक्षमा २८७ मत छ । एमालेका मेयर पदका उम्मेदवार देबी ज्ञवालीको पक्षमा २६४ मत रहेको बताइएको छ ।

६२० मत गणना भइसकेको छ भने मध्यान्ह १२ बजेसम्म जम्मा दुईवटा बुथको मत गणना भएको छ ।
प्रकाशित : Tuesday, May 16, 2017
,
Loading...

recent

Popular Posts