भरतपुरमा पल्टियो पासा : देवी ज्ञवालीलाई उछिन्दै रेणु दाहाल १०० मतले अगाडी !
Powered by Blogger.
भरतपुरमा पल्टियो पासा : देवी ज्ञवालीलाई उछिन्दै रेणु दाहाल १०० मतले अगाडी !

  • अर्थ सरोकार सम्बाददाता 
भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीलाई १०० मतले उछिनेकी छिन् । अहिलेपनि  माओवादी पकडका वडाहरुको मतगणना भइरहेको छ । माओवादी पकड भएको वडाहरुको मत गन्नुअघि उनी झन्डै २००० मतले पछी परेकी थिइन् ।

पछिल्लो मतपरिणाम केहि बेरमा सार्वजनिक हुँदै गरेको एभिन्यूज टेलिभिजनले खबर प्रशारण गरेको छ । 


Published Date : Friday, May 26, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...