×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देउवा ‘स्याल बहादुर’, प्रचण्ड ‘फुस्सकमल’!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कांग्रेस-एमालेको गठबन्धनको अरकारले प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएको विरोधमा साझा पार्टी र विवेकशील नेपालीले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको छन् । उक्त कार्यक्रममा माइतीघर मण्डलाबाट शुरु गरिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
डा. गोविन्द केसीले आवश्यक परे फेरि अनसनमा पनि बस्न आफू तयार रहेको बताएका छन् । विवेकशील पार्टीकी नेत्री रञ्जु दर्शनाले देउवालाई स्यालबहादुर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘फुस्सकमल’ भएको बताइन् । उनले लोकतन्त्रलाई होइन लुटतन्त्र भएको बताइन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: