देउवा ‘स्याल बहादुर’, प्रचण्ड ‘फुस्सकमल’!
Powered by Blogger.
देउवा ‘स्याल बहादुर’, प्रचण्ड ‘फुस्सकमल’!

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - कांग्रेस-एमालेको गठबन्धनको अरकारले प्रधानन्यायाधीस सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएको विरोधमा साझा पार्टी र विवेकशील नेपालीले सोमबार राजधानीमा विरोध प्रदर्शन गरेको छन् । उक्त कार्यक्रममा माइतीघर मण्डलाबाट शुरु गरिएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।
डा. गोविन्द केसीले आवश्यक परे फेरि अनसनमा पनि बस्न आफू तयार रहेको बताएका छन् । विवेकशील पार्टीकी नेत्री रञ्जु दर्शनाले देउवालाई स्यालबहादुर र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘फुस्सकमल’ भएको बताइन् । उनले लोकतन्त्रलाई होइन लुटतन्त्र भएको बताइन् ।

प्रकाशित मिति : Tuesday, May 2, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...