१०.८६ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोश्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा आजको बजार १०.८६ अंकले घटेर १६१६.३८ विन्दुमा आइपुगेको छ । कुल ५२ करोड ८६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: बिओकेएल र एचजीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, May 22, 2017

recent

Popular Posts