एकाविहानै भरतपुरबाट आयो यस्तो नतिजा (ताजा मतपरिणाम सहित)


भरतपुर - करिव २ सातादेखि मतगणना भइरहेको भरतपुरको अपडेट प्राप्त भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले ३९७५० मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले ३८६०५ मत प्राप्त गरेकी छिन् ।

अहिलेसम्मको नतिजा अनुसारपनि एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन् ।   मतगणना सक्किएको २ साता वित्दा सबैको ध्यान भरतपुरतिरै मोडिएको छ ।

केहिबेरपछि हामी अझ पछिलो मतपरिणाम लिएर आउनेछौं । अर्थ सरोकार डटकम हेर्दैरहनुहोला ।   
प्रकाशित : Sunday, May 28, 2017
,

recent

Popular Posts