जव कांग्रेसकै जुलुसमा नारा लाग्यो, 'नेकपा एमाले जिन्दावाद...' (भिडियोसहित)
Powered by Blogger.
जव कांग्रेसकै जुलुसमा नारा लाग्यो, 'नेकपा एमाले जिन्दावाद...' (भिडियोसहित)

काठमाडौँ - कहिलेकाहीं जवरजस्त अरु पार्टीको जुलुसमा नारा लगाउँदा के हुन्छ भन्ने पछिल्लो उदाहरणीय भिडियो सामाजिक संजालमा भाइरल भएको छ । कांग्रेसको जुलुसमा गएर नेपका एमाले जिन्दावाद भनेको यो भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ । हेर्नुहोस् भिडियो :  

प्रकाशित मिति : Thursday, May 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...