जसले आफैंलाई भोट दिएनन्
Powered by Blogger.
जसले आफैंलाई भोट दिएनन्


काठमाडौं – स्थानीय निर्वाचनमा महानगरपालिका र नगरपालिकाको प्रमुख पद दाबी गर्दै उम्मेदवारी दिएका कतिपयले आफूलाई पनि भोट नदिएको पाइएको छ । वैशाख ३१ मा भउको निर्वाचनमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाट प्रमुखमा उममेदवारी दिएका १६ जनाले आफूलाई पनि मत दिएका छैनन् । आजको नागरिकमा यो खबर छ ।

किनकी उनीहरुले एक मत पनि पाउन सकेका छैनन् । प्रमुख पदमा उम्मेदवार बनेका १४ जनाले आफ्नो मात्र (एक) मत पाएका छन् ।आ


Published Date : Tuesday, May 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...