मंगलबार २.६३ अंकले घट्यो बजार
Powered by Blogger.
मंगलबार २.६३ अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार घटेको छ । आइतबारको तुलनामा आजको बजार २.६३ अंकले घटेर १५६५.०९  विन्दुमा आइपुगेको छ । कुल ६१ करोड ९१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एचजीआइले गरेको छ भने त्यसपछि क्रमश:  एलजीआइएल  र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Tuesday, June 27, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...