तीन ठूला पार्टीका उम्मेदवारको घर-घरमा बम भेटिएपछि..
Powered by Blogger.
तीन ठूला पार्टीका उम्मेदवारको घर-घरमा बम भेटिएपछि..


नवलपरासी । तीन ठूला पार्टी नेपाली काँग्रेस,एमाले र माओवादी केन्द्रका उम्मेदवारको घरघरमा बम भेटिएको छ ।

नवलपरासीको बर्दघाट नगरपालिका काङ्ग्रेस,एमाले र माअोवादीका मेयर पदका उम्मेदवार बिश्वप्रेम पाठक, धिरज शर्मा र रुद्रप्रकाश उपाध्ययको घरमा बम भेटिएको प्रहरीले बताएको छ ।

रुपन्देही सिनपा र भैरहवा एमाले उपमेयरका पदका उम्मेदवार उमा काफ्लेको घरमा शनिबार राति बम भेटिएको थियो । त्यसैगरी ओमसतिया गाउँपालिका प्रमुखका उम्मेदवार इन्द्रजीत यादवको घरमा समेत सुतलि बम प्रहार भएको तर कुनै मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : Sunday, June 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...