बुटवल उपमहानगरबाट आयो यस्तो ताजा अपडेट, काँग्रेसको पछिपछि एमाले दगुर्दै
Powered by Blogger.
बुटवल उपमहानगरबाट आयो यस्तो ताजा अपडेट, काँग्रेसको पछिपछि एमाले दगुर्दै



बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेस र माओवादी केन्द्र गठबन्धनले अग्रता कायमै राखेका छन् ।

कांग्रेसका उम्मेदवारको १२१५ मत रहँदा एमाले उम्मेदवारको ११७० मत रहेको छ। उपमेयरमा भने एमाले अघि छ । उसको १२८० मत छ भने गठबन्धनबाट माओवादीको ८५७ मत छ ।


Published Date : Friday, June 30, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...