सुनको मूल्य वृद्धि, चाँदीको स्थिर
Powered by Blogger.
सुनको मूल्य वृद्धि, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको  छ । सोमबार प्रति तोला ५५  हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला  सुन आज ३ सयले बढेर ५५ हजार ६ सयमा मूल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४७ हजार ६ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Wednesday, June 7, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...