×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

घट्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोस्रो सोमबार सुनचाँदीको मूल्य घटेको छ  आइतबार प्रति तोला ५४ हजार ५ यमा कारोबार भैरहेको छापावाला सुन आज १ सयले घटेर ५४ हजार ४ सयमा कारोबार भएको छ 

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ६ सय ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: