बढ्यो सुनचाँदीको मूल्य
Powered by Blogger.
बढ्यो सुनचाँदीको मूल्य

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको  छ । शुक्रबार  प्रति तोला ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सयले बढेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भईरहेको छ  ।

त्यस्तै चाँदी तोलामा १० रुपियाँले बढेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आइतबार  प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रकाशित मिति : Sunday, June 4, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...