घट्यो सुनको मूल्य, चाँदीको स्थिर
Powered by Blogger.
घट्यो सुनको मूल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पाँचौ दिन बुधबार सुनको मूल्य घटेको छ । बुधबार प्रति तोला ५४ हजार ८ सय कारोबार भएको छापावाला  सुन आज १ सयले घटेर ५४ हजार ७ सय मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै चाँदीको स्थिर रहेर मूल्य ७ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ८ सय ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ पाँच पैसा कायम गरेको छ।

प्रकाशित मिति : Thursday, June 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...