घट्यो सुनचाँदीको मूल्य
Powered by Blogger.
घट्यो सुनचाँदीको मूल्य


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको अन्तिम दिन शनिबार सुनचाँदीको मूल्य घटेको छ  बिहिबार प्रति तोला ५४ हजार ७ सयमा कारोबार भैरहेको छापावाला सुन आज मूल्य २ सयले घटेर ५४ हजार ५ सयमा करोबार भएको छ 

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ७ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Friday, June 16, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...