सुनचाँदीको मुल्यमा गिरावट
Powered by Blogger.
सुनचाँदीको मुल्यमा गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन  शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५  हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला  सुन आज ४ सयले घटेर ५५ हजार मूल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Friday, June 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...