×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुनचाँदीको मुल्यमा गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको अन्तिम दिन  शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ५५  हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला  सुन आज ४ सयले घटेर ५५ हजार मूल्यमा कारोबार भईरहेको छ  ।
त्यस्तै चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचांदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४७ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६० रुपैयाँ कायम गरेको छ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: