सुनचाँदीको मूल्य स्थिर
Powered by Blogger.
सुनचाँदीको मूल्य स्थिर


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको  छ । आइतबार प्रति तोला ५५  हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला  सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ  ।

त्यस्तै चाँदी स्थिर रहदै प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचांदी व्यवसायी महासंघले आज सोमबार  प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४७   हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ।

प्रकाशित मिति : Monday, June 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...