बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ  मंगलबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भैरहेको छापावाला सुन आज १ सयले बढेर ५४ हजार २ सयमा कारोबार भएको छ 

यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला  सुन मूल्य ४६ हजार ४ सय ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ पाँच रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Wednesday, June 21, 2017
,
Loading...

recent

Popular Posts