×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन जनरल इन्स्योरेन्सले सेयरधनीको खातामै पठाउन थाल्यो ३.७५ प्रतिशत नगद लाभांश !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ३.७५ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाइदिएको छ । कम्पनीले साेमबार (असार २९ गते) सम्पन्न भएकाे २६औं वार्षिक साधारणसभाबाट पारित गरिएकाे ३.७५ प्रतिशत नगद लाभांश शेयरधनीहरुले हितग्राही खातामा उल्लेख गराएको बैंक खातामा भुक्तानी गर्ने व्यवस्था गरेकाे छ ।
त्यसैगरी, कम्पनीले हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई हितग्राही खाता र बैंक खाताको विवरण बुझाउन आग्रह गरेको छ । यस्तै, कम्पनीकाे शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: