×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंकमा खाता छ ? हेर्नुहोस् बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर (विस्तृत सूचीसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आज (श्रावण ११ गते, आइतबार) बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । 
बैंकले बचत खाता र मुद्दती खाताको नयाँ ब्याजदर सार्वजनिक गरेको हो। बैंकले बचत खातामा न्युनतम २ प्रतिशतदेखि अधिकतम ५.५० प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले १७ प्रकारको बचत खाता सञ्चालन गरेको छ । 
बैंकले सार्वजनिक गरेको मुद्दती निक्षेपमा ३ महिनादेखि ६ महिनासम्मको संस्थागत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्ममा ६.५० प्रतिशत र १ वर्षमाथिको मुद्दती निक्षेपमा ६.७५ प्रतिशत व्याज प्रदान गर्ने उक्त विवरणमा उल्लेख गरिएकाे छ । त्यसैगरी, बैंकले ३ महिनादेखि ६ महिनासम्मको संस्थागत मुद्दती निक्षेपमा ७.२५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्ममा ७.५० प्रतिशत र १ वर्षमाथिको मुद्दती निक्षेपमा ७.७५ प्रतिशत व्याज दिने भएकाे छ । 
बैंकको असार मसान्तको बेसरेट १०.५८ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा अधिकतम १६ प्रतिशतसम्म ब्याज लाग्ने छ । 

बैंकले सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: