ज्योतिको हकप्रद भर्ने म्याद भोलिसम्म, फारम भर्न कहाँ जाने ?
Powered by Blogger.
ज्योतिको हकप्रद भर्ने म्याद भोलिसम्म, फारम भर्न कहाँ जाने ?


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं: जेष्ठको ३१ गते ज्योति विकास बैंकको १००% हकप्रद सेयर बिक्री बन्द हुँदैछ । यस अनुसार हकप्रदका लागि भोली बैंकिङ समयसम्म आवेदन दिइसक्नुपर्नेछ । बैंकले वैशाख २८ गतेदेखि १ः१ अनुपातमा १ करोड १० लाख ४३ हजार १७१ कित्ता हकप्रद सेयर बिक्री गर्दै आएको छ । हकप्रद भर्नका लागि यसको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौं र ज्योतिको केन्द्रीय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ । यो हकप्रदमा वैशाख १३ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।



प्रकाशित मिति : Tuesday, June 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...