एक करोड ठगीको आरोपमा एन्फा पूर्वमहासचिव शाही गिरफ्तार
Powered by Blogger.
एक करोड ठगीको आरोपमा एन्फा पूर्वमहासचिव शाही गिरफ्तार

काठमाडौं । विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढि ठगी गरेको आरोपमा  अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् ।

क्यानडा लगायतका देश पठाइदिनेभन्दै शाहीले विभिन्न व्यक्तिबाट एक करोड भन्दा बढि रकम ठगेको उजुरीका शाहीलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखाका एसएसपी दिनेश अमात्यले बताए । 

शाही नेपाल आइस हक्की संघका अध्यक्ष समेत हुन् ।उनले क्यानडा पठाइदिन्छु भन्दै २० भन्दा बढी व्यक्तिलाई ठगी गरेकाे प्रहरीकाे भनार्इ छन् ।

प्रकाशित मिति : Thursday, June 22, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...