८.२३ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा आजको बजार ८.२३ अंकले बढेर १५६७.७२  विन्दुमा आइपुगेको छ । कुल ७३ करोड ९४ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार पीआरभीयुपीओले गरेको छ भने त्यसपछि क्रमश:  एलजीआइएल  र इबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Sunday, June 25, 2017
,

recent

Popular Posts