×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आफ्नै वडामा नराम्रोसँग पछारिए फोरम अध्यक्ष, हेर्नुहोस् कसले जित्यो विजय गच्छदारलाई ?


काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार आफ्नै वडामा नराम्रोसँग पछारिएका छन् । उनकाे वडामानेपाली कांग्रेसले जित हात पारेको छ।

गच्छदारको घर रहेका दुहवी वडा नम्बर २ मा नेपाली कांग्रेसका अरविन्दकुमार विश्वास २ सय ८३ मत ल्याएर विजयी भएका छन्। यस वडामा फोरमबाट लोलितकुमार चौधरी उठेका थिए। उनले २ सय ७० मत प्राप्त गरे।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: