३.८० अंकले घट्यो बजार
Powered by Blogger.
३.८० अंकले घट्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा आजको बजार ३.८० अंकले घटेर १६०४.३१ विन्दुमा आइपुगेको छ । कुल ६४ करोड ९१ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एएलआइसीएलपीले गरेको छ भने त्यसपछि क्रमश: एससीबि र जीएलआइसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Thursday, June 1, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...