सोमबारपनि नेप्सेले गर्यो 'लाल-सलाम' ! २०.८२ अंकले बजार घट्दा नेप्से १५५५.१६ अंकमा !
Powered by Blogger.
सोमबारपनि नेप्सेले गर्यो 'लाल-सलाम' ! २०.८२ अंकले बजार घट्दा नेप्से १५५५.१६ अंकमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोश्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा आजको बजार २०.८२ अंकले घटेर १५५५.१६  विन्दुमा आइपुगेको छ । कुल ६४ करोड ९८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इआइसीले गरेको छ भने त्यसपछि क्रमश:  इबिएल र पीएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Monday, June 19, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...