लगानीकर्तालाई धेरैपछि राहत, ३४.७२ अंकले नेप्से बढ्दा बजारमा नयाँ उत्साह !
Powered by Blogger.
लगानीकर्तालाई धेरैपछि राहत, ३४.७२ अंकले नेप्से बढ्दा बजारमा नयाँ उत्साह !


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - साताको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा आजको बजार ३४.७२ अंकले बढेर १६३७.३७ विन्दुमा आइपुगेको छ । कुल ९१ करोड १६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सीबिएलले गरेको छ भने त्यसपछि क्रमश: एससीबि र एसआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Published Date : Tuesday, June 6, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...