×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु क्यापिटलद्धारा १० करोड इकाई म्युचुअल फण्ड निष्कासन, पहिलो दिन नै ५६ प्रतिशत बिक्यो

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जेष्ठ ५ गतेबाट निष्कासन भएको प्रभु सेलेक्ट फण्डको इकाईमा पहिलो दिन मै ५६ प्रतिशत भन्दा बढी आवेदन परेको छ । १७ हजार ९ सय ७२ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ४१ करोड १४ लाख ८३ हजार ७ सय रकम बराबरको ४ करोड ११ लाख ४८ हजार ३ सय ७० इकाई खरिदका लागि आवेदन परेको हो । प्रभु क्यापिटलले आज जेष्ठ ५ गतेदेखि प्रति इकाई रु. १० अंकित दरमा १ अर्ब बारबरको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा ल्याएको हो ।
यो फण्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंक लिमिटेडलाई १ करोड ४० लाख र कोष व्यवस्थापक प्रभु बैंकलाई १० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यो फण्डमा लगानीकर्ताहरुले न्यूनतम १०० इकाई देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिने अन्तिम समय छिटोमा जेष्ठ ९ गते आइतबारसम्म रहेको छ ।

cfj]bssf] ;+Vof

cfj]bg lbPsf] lsTtf

cfj]bg lbPsf] /sd -?=_

yk ljj/0f

!&,(&@.))

$,!!,$*,#&).))

$!,!$,*#,&)).))

;j{;fwf/0faf6

@.))

!,%),)),))).))

!%,)),)),))).))

aLpm
nufgL

!&,(&$.))

%,^!,$*,#&).))

%^,!$,*#,&)).))

hDdf

 

 

!,)),)),)),))).))

s’n
lgisfzg

 

 

%^=!$
k|ltzt

cfj]bg
k|fKt u/]sf]

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: