संसद बैठकमा शीर्ष नेताहरुको सम्बोधन जारी ( हेर्नुहोस् LIVE)
Powered by Blogger.
संसद बैठकमा शीर्ष नेताहरुको सम्बोधन जारी ( हेर्नुहोस् LIVE)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - व्यवस्थापिका संसदको बैठक सुरु भएको छ । बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । शीर्ष नेताको सम्बोधन पछि संसद बैठकले प्रधानमन्त्री चुन्नेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवा १२ वर्षपछि  नेपालको ४० औं प्रधानमन्त्री निर्वाचित हुनेछन् ।

हेर्नुहोस् लाइभ 


प्रकाशित मिति : Tuesday, June 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...