×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थको ‘अ’ पनि राम्रोसँग नबुझेका अर्थमन्त्री कार्यकाल सफल होस् भन्ने आशीर्वाद लिन देउवा जोडीसहित शन्तको शरणमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रधानमन्त्री भएसँगै देउवा, उनकी पत्नी र उनकी पत्नीकै जोडबलमा अर्थमन्त्री बनाइएका अर्थमन्त्री लगायतका केहि नेताहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् । 
कृष्णदास महाराज तिनै व्यक्ति हुन् जसले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई सुनसरीको चतरामा भैंसी पूजा गराएका थिए । यसअघि उनको आश्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षा पुष्पविक्रम मल्ल पनि पुगेका थिए ।

अर्थमन्त्रीलाई नेप्सेको सामान्य जानकारीसमेत थाहा नभएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । राजनीतिशास्त्रमा माष्टर्ष गरेका उनी अर्थका बारेमा जानकार छैनन् ।

यो पनि पढ्नुहोस् :


हेर्नुहोस् सन्त कृष्णदास जी महाराजले सार्बजनिक गरेका तस्वीरहरु :



Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: