अर्थको 'अ' पनि राम्रोसँग नबुझेका अर्थमन्त्री कार्यकाल सफल होस् भन्ने आशीर्वाद लिन देउवा जोडीसहित शन्तको शरणमा !
Powered by Blogger.
अर्थको 'अ' पनि राम्रोसँग नबुझेका अर्थमन्त्री कार्यकाल सफल होस् भन्ने आशीर्वाद लिन देउवा जोडीसहित शन्तको शरणमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - प्रधानमन्त्री भएसँगै देउवा, उनकी पत्नी र उनकी पत्नीकै जोडबलमा अर्थमन्त्री बनाइएका अर्थमन्त्री लगायतका केहि नेताहरु सन्त कृष्णदास जी महाराजको आश्रममा पुगेका छन् । 

कृष्णदास महाराज तिनै व्यक्ति हुन् जसले तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई सुनसरीको चतरामा भैंसी पूजा गराएका थिए । यसअघि उनको आश्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्षा पुष्पविक्रम मल्ल पनि पुगेका थिए ।

अर्थमन्त्रीलाई नेप्सेको सामान्य जानकारीसमेत थाहा नभएको भन्दै उनको चर्को आलोचना भइरहेको छ । राजनीतिशास्त्रमा माष्टर्ष गरेका उनी अर्थका बारेमा जानकार छैनन् ।

यो पनि पढ्नुहोस् :

हेर्नुहोस् सन्त कृष्णदास जी महाराजले सार्बजनिक गरेका तस्वीरहरु :




प्रकाशित मिति : Friday, June 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...