नगर कार्यपालिकाको पहिलो निर्णयः छोरी जन्मिनेबित्तिकै बैंक खाता !
Powered by Blogger.
नगर कार्यपालिकाको पहिलो निर्णयः छोरी जन्मिनेबित्तिकै बैंक खाता !


काठमाडौं । अब वीरेन्द्रनगर, सुर्खेतमा छोरीको जन्म हुनेबित्तिकै बैंकमा बचत खाता खोलिने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र जन्मिने छोरीको स्थानीय बैंकमा बचत खाता खोलिदिने भएको हो ।

नगर कार्यपालिकाको पहिलो बैठकले अब नगरभित्र जन्मिने छोरीको नाममा एक हजार रुपैयाँका बचत खाता खोलिदिने निर्णय गरेको छ ।

छोरा र छोरीबीचको विभदे न्यूनीकरण गर्न प्रोत्साहन स्वरुप यस्तो निर्णय गरिएको मेयर देवकुमार सुवेदीले जानकारी दिएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।


Published Date : Tuesday, June 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...