माओवादी केन्द्रलाई खुशीको खबरः बर्दियाका सबै ठाउँमा अग्रता (ताजा अपडेटसहित)
Powered by Blogger.
माओवादी केन्द्रलाई खुशीको खबरः बर्दियाका सबै ठाउँमा अग्रता (ताजा अपडेटसहित)


जिल्लाका ८ स्थानीय तहमध्ये ४ को मतगणना सुरु भएको छ । मतगणना सुरु भएका बर्दियाका मधुवन नगरपालिका, ठाकुरवावा, नगरपालिका, बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।

मधुवन नगरपालिकामा खसेको २१ हजार ७ सए ९० मत मध्ये १ हजार मत गणना हुँदा माकेले ३ सए ९४ मत, नेपाली काग्रेस ३ सए ४८ मत र नेकपा एमाले १ सए ३७ मत मात्र प्राप्त गरेको छ ।बाँकी ४ स्थानमा पनि मतगणना गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले बताएको छ ।

माओवादी केन्द्रले अग्रता लिएका ठाउँमा र अन्य ठाउँमा पनि यस्तै भए बर्दिया माओवादी केन्द्रको एकलौटी हुने सम्भवना पनि छ । अहिले जारी मतगणमा माके र काँग्रेसबीच प्रतिस्पर्धा देखिएको छ ।

प्रकाशित मिति : Thursday, June 29, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...