ताप्लेजुङमा नेकपाको जनसरकार गठन
Powered by Blogger.
ताप्लेजुङमा नेकपाको जनसरकार गठन


ताप्लेजुङ - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङमा धमाधम जनसरकार गठन गर्न थालेको खबर आजको नेपाल समाचरपत्रमा छ ।

शान्तिप्रक्रियाको थालनीसँगै तत्कालिन नेकपा माओवादीले विगठन गरेको जनसरकारकै झल्को दिने गरी नगरपालिकासहित सबै गाउँपालकिमा जनसरकार गठन गरेको पार्टीले जनाएको छ ।

ताप्लेजुङमा हालसम्म ३५ वटा जनसरकार गठन गरेको पार्टीका जिल्ला इन्चार्ज आशिषले बताए ।


Published Date : Thursday, June 15, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...