काठमाडौँको म्हैपीबाट लुटियो ३२ लाख रुपैयाँ ! लुटेराको बाइक नम्बर पहिचान !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - काठमाडौंको म्हैपीबाट ३२ लाख रुपैयाँ लुटिएको छ । बैकबाट पैसा झिकेर फर्किन लाग्दा बाइकमा आएका दुई जनाले पैसा लुटेको महानगरीय वृत्त सोह्रखुट्टेले जानकारी दिएको छ ।

बा ८२ प ४५२५ नम्बरको कालो पल्सर बाइकमा आएका दुई युवाले पैसा लुटेर फरार भएका थिए । नरेन्द्र कुमार विश्कर्मा र रोशन बोगटीको रकम लुटिएको हो। प्रहरी घटनास्थलमा नपुगिसकेकाले थप विवरण आउन बाँकी छ।
प्रकाशित : Friday, June 02, 2017
,

recent

Popular Posts