काठमाडौँको रिलायबल बचत तथा ऋण सहकारीबाट रकम चोरी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - काठमाडौँको एक सहकारीबाट रकम चोरी भएको छ । संखमूलस्थित रिलायबल बचत तथा ऋण सहकारीबाट रकम चोरी भएको हो । प्रहरीले दिएको जानकारी अनुसार सहकारीबाट सीपीयु एक थान, हाजिर मेसिन एक थान, हार्ड ड्राइभ रिसिभर एक थान, सीसीटिभी मनिटर एक थान गरी कुल एक लाख ४५ हजार बराबरको समान चोरी भएको हो ।
प्रकाशित : Wednesday, June 14, 2017
Loading...

recent

Popular Posts