×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अख्तियारको प्रारम्भिक अनुसन्धानपछि डरलाग्दो तथ्य बाहिरियो, नेपालको १ वर्षको आधा बजेटनै पचाउन खोजेछन् शर्माले

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुणामणि शर्मामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेक्लो अनुसन्धानबाट डरलाग्दो तथ्य सार्वजनिक भएको छ । 
उनीमाथि अनुसन्धानका लागि गैरकानूनी रुपमा राजश्व छुट दिइएकासँग सम्बन्धित १ हजार ६९ फाइल नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य जारी छ । ८७ फाइलमाथि अनुसन्धान गर्दा नै उनले २१ अर्व घोटाला गरेको पाइएको छ । अझै १०००० फाइल अनुसन्धान गर्न बाँकी छ । उनले हिनामिना गरेको रकम करिव ५ देखि ७ खर्व आउने अनुमान गरिएको छ । जुन झन्डै नेपालको बजेटको आधा रकम हो । यो आर्थिक बर्षका लागि १२ खर्व हाराहारीको बजेट सार्वजनिक भएको थियो । 
यो घोटाला अहिलेसम्मकै नेपालमा अनुसन्धान भएकामध्येको सबैभन्दा ठुलो घोटाला हो । यो घोटाला प्रकारणले एकातर्फ नेपालको राजश्व नीतिमा कति समस्या छ भन्ने कुरा पुष्टि गरेको छ भने अर्कोतर्फ राजनीतिक आडमा कतिसम्म लुट भइरहेको छ भन्ने समेत पुष्टि गरेको छ ।
चुडामणि शर्मा सँग सम्बन्धित यी सामाग्री छुटे कि ?

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: