नगरकोटको क्लब हिमालयन भत्काउने निर्णय


पर्यटकका लागि आकषृक मानिएको नगरकोटमा ठूला साना होटलहरुले गरेको वन तथा सार्वजनिक जग्गा अतिक्रमण हटाइने भएको छ ।

जिललास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको बैठकले नगरकोटको क्लब हिमालयनबाट अतिक्रमण हटाउन शुरु गर्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

नगरकोटकमा ठूला होटलहरु द फोर्ट, स्पेस माउन्टेन र होटल भ्यू प्वाइन्टले जग्गा अतिक्रमण गरेका छन् । 
प्रकाशित : Saturday, June 24, 2017

recent

Popular Posts