भोट हाल्न लाइनमा बसेका एक जना मतदाताको मृत्यु

झापामा मतदानका लागि लाइनमा बसेका  दमक नगरपालिका-१४ का ८१ वर्षीय नरेन्द्र भण्डारीको मृत्यु भएको छ । लाइनमै बसेका बेला उनको मृयु भएको बताइएको छ । 

सरस्वती मावि मतदान केन्द्रबाट मतदानका लागि लाइनमा बसेका उनी बिरामी थिए ।
प्रकाशित : Wednesday, June 28, 2017

recent

Popular Posts