×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चुनाव सार्ने देउवाको दाउ !

काठमााडौं – यस अघि तीन पटक सरीसकेको स्थानीय तह दोस्रो चरणको निर्वाचन फेरि सार्ने सरकारको भित्रि तयारीले मुलुकमा थप जटिल्ता निम्त्याउदे देखिन्छ । 
प्रधानमन्त्री शेर बहादुर देउवासहित सत्तारुढ दलले ठीक एक महिनाअघि बैशाख ३१ गते हुने निर्वाचन टारेर प्रदेश १, २, ५ र ७ को निर्वाचन ारे पनि निार्वचन तोकिएकै समयमा हुने विश्वास रहेको हो । 
त्यो विश्वास लत्याउदै त्यसपछि पुनः दुईपटक गर्दै आर १४ का लागि सारकेका निवार्चनको भविष्य पनि अनिश्चित बनाउने काम देउवा नेतृत्वको सरकार हुन लागेको छ, यो खबर आजको नागरिक दैनिकमा छ । देउवा आफैले आफुलाई संकटको अवस्थामा पारेका छन् । जसरी पनि सत्ता चाहियो, बाँकी प्रक्रियाप्रति उनलाई चासो भएन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: