ज्योतिषले रोके देउवालाई ! किन अड्किए बुढानिलकण्ठमै ?
Powered by Blogger.
ज्योतिषले रोके देउवालाई ! किन अड्किए बुढानिलकण्ठमै ?

काठमाडौं - ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवा छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् । 

उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । 

देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । 

ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन्, यो खबर आजको नागरिकमा छ । 

प्रकाशित मिति : Thursday, June 15, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...