मन्त्रीले गरे गाडी दुरुपयोग : सरकारी गाडीलाई निजी बनाए !
Powered by Blogger.
मन्त्रीले गरे गाडी दुरुपयोग : सरकारी गाडीलाई निजी बनाए !


काठमाडौं - मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भएपनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।

परराष्ट्रमन्त्री भएपछि उनले दुइटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कारपियो’ गरी तीन वटा सरकारी गाडी प्रयोग गरिरहेका छन् । आजको नागरिकमा खबर छ ।

मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कारपियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् ।


Published Date : Friday, June 2, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...