उपत्यकामा बर्षकै सबैभन्दा गर्मी ! 'हप्-हप' भयो काठमाडौँ !
Powered by Blogger.
उपत्यकामा बर्षकै सबैभन्दा गर्मी ! 'हप्-हप' भयो काठमाडौँ !


काठमाडौं – आइतबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी गर्मी महसुस गरिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

उपत्यकाको शनिबारको तापक्रम २९ डिग्री सेल्सियस रहेकोमा आइतबारको तापक्रम ३२ डिग्री सेल्सियस रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकाको उच्च तापक्रम यस बर्ष गत जेठ ९ गते (मे २३ तारिखमा ) ३१दशमलव ६ डिग्री रेकर्ड भएको थियो ।

प्रकाशित मिति : Monday, June 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...