मतदान केन्द्रमा फालेको बम टिपेर फाल्ने हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा !
Powered by Blogger.
मतदान केन्द्रमा फालेको बम टिपेर फाल्ने हवल्दारलाई पुरस्कृत गर्ने गृहमन्त्रीको घोषणा !

  • अर्थ सरोकार सम्बाददाता 
दाङ- निर्वाचनको दिन आफ्नो बहादुरी देखाएर निकै चर्चामा आएका हवल्दारलाई पुरस्कृत गरिने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका अम्बास मतदान केन्द्रमा मतदान स्थललाई लक्षित गरी अज्ञात समूहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फ्याँक्ने प्रहरी हबल्दार दुर्गाबहादुर रानालाई पुरस्कृत गरिने भएको हो । 

रानालाई टेलिफोन गरी गृहमन्त्री जनार्दन शर्माले आज उनको बहादुरीको प्रशंसा गरेका थिए भए उनलाई उचित पुरस्कार दिने समेत बचन दिएका थिए । 

प्रकाशित मिति : Wednesday, June 28, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...