पाकिस्तानलाई समर्थन गर्ने १५ जना भारतीयलाई देशद्रोहको मुद्धा !
Powered by Blogger.
पाकिस्तानलाई समर्थन गर्ने १५ जना भारतीयलाई देशद्रोहको मुद्धा !


आईतबार सम्पन्न आईसीसी च्याम्पियन ट्रफीमा पाकिस्तानको पक्षमा समर्थन गर्ने १५ जना भारतीय नागरिकविरुद्ध स्थानीइ प्रहरीले देशद्रोहको मुद्धा दायर गरेको छ ।

आईसीसी च्यम्पियन्स ट्रफीको फाईनलमा भारत १ सय ८० रनले पारजित भएपछि भारतका विभिन्न क्षेत्रमा पाकिस्तानको समर्थनमा भारतीयहरुले खुसीयालीमा प्रर्दशन गरेका थिए । 

भारतको मध्यप्रदेशका पाकिस्तानी समर्थकमाथि प्रहरीले देशद्रोहको मुद्धा चलाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकाशित मिति : Wednesday, June 21, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...