मतपत्र च्यात्नेलाई पाँच बर्ष जेल !


इलाम - राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले मतपत्र च्यात्नेलाई कारावास सजाय हुनुपर्ने बताएका छन् ।

उनले मतगणनामा हुने धाँधदीलाई रोक्न मतपत्र च्यात्नेलाई कम्तीमा पाँच बर्षको कारावास सजाय हुनुपर्ने धारणा राखे ।

आजको कान्तिपुरमा यो खबर छ ।
प्रकाशित : Friday, June 23, 2017

recent

Popular Posts