पढ्न जाने अवसर छ तर पैसा छैन ! ऋण तिर्न तयार छु, तर अक्सफोर्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर गुमाउन चाहान्न'
Powered by Blogger.
पढ्न जाने अवसर छ तर पैसा छैन ! ऋण तिर्न तयार छु, तर अक्सफोर्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर गुमाउन चाहान्न'


अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले कैलाश पाण्डेलाई प्रस्तुत गरेका छौं । विश्वप्रख्यात अक्सफोर्ड विश्वविद्यालयमा पढ्न जाने मौका पाएका यिनी अहिले आर्थिक समस्याका कारण उक्त मौका गुम्नेपो हो कि भन्ने तनावमा छन् । बाँकी प्रसङ्ग उनीसंगको यो अन्तर्वार्तामा हेर्नुहोस् ।  


Published Date : Tuesday, June 20, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...