×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पढ्न जाने अवसर छ तर पैसा छैन ! ऋण तिर्न तयार छु, तर अक्सफोर्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर गुमाउन चाहान्न’

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको भागमा हामीले कैलाश पाण्डेलाई प्रस्तुत गरेका छौं । विश्वप्रख्यात अक्सफोर्ड विश्वविद्यालयमा पढ्न जाने मौका पाएका यिनी अहिले आर्थिक समस्याका कारण उक्त मौका गुम्नेपो हो कि भन्ने तनावमा छन् । बाँकी प्रसङ्ग उनीसंगको यो अन्तर्वार्तामा हेर्नुहोस् ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: