घर फर्कन टिकट खर्च पनि नभएकाहरु दुतावासको सहयोगमा नेपाल फर्किए !


काठमाडौं - मलेसियास्थित घरफिर्ती कोन्द्रमाहवाई टिकटको खर्च वेहोर्न नसकी अलपत्र परेका २८ जना नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार सोमबार गरी स्वदेश फर्काएको छ ।

रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विविध कारणले अवैध हुने गर्दछन् ।

र यीता नेपालीहरुलाई स्थानीय प्रहरीले पक्राउ गरी मुद्दा टुंगिएपछि घरफिर्ती केन्द्रमा राख्ने गर्छ । आजको नागरिकमा यो खबर छ ।
प्रकाशित : Tuesday, June 20, 2017

recent

Popular Posts