८.८४ अंकले बढ्यो बजार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा आजको बजार ८.८४ अंकले बढेर १६०२.६५ विन्दुमा आइपुगेको छ । कुल ६२ करोड २ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एससीबिले गरेको छ भने त्यसपछि क्रमश: एएलआइसीआइपी र एनएलआइसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Monday, June 05, 2017
Loading...

recent

Popular Posts